२१ असोज । राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलले दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन्। सोमवार बिहान दक्षिणकाली मन्दिर पुगेर भगवानको पूजाअर्चनाका साथै पूजारीबाट टीकाप्रसाद पनि ग्रहण गरेका छन्। काठमाडौँको दक्षिण भेग दक्षिणकाली नगरपालिकामा पर्ने यस मन्दिर उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। सो अवसरमा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले मन्दिर क्षेत्रमा हालैको बाढीले पारेको क्षतिको…