१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा १३५० एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले १३५० एम्पुल लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। गोकर्णेश्वर नगरपालिका–६ नारायणटार क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २०८२ मंसिर २६ गते साँझ ८:३० बजे चेकजाँचका क्रममा सर्लाही बागमती नगरपालिका–२ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन घलान…