२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा ८३ वर्षीय वृद्धको सुनको औँठीका लागि हत्या गरेका खुलासा

ललितपुर । ललितपुर महानगरपालिका–१७ स्थित प्रसिद्धि टोलमा डेरा गरेर बस्दै आएका ८३ वर्षीय गर्जमान थापा शनिबार मध्याह्नदेखि परिवारको सम्पर्कमा नआएपछि प्रहरीले खोजतलास सुरु गर्‍यो । इलाम घर भएका थापा ललितपुरमा छोरा–बुहारीसँग बस्दै आएका थिए। परिवारले निवेदन दिएपछि सुरु गरिएको खोजतलासका क्रममा सोमबार गर्जमान थापाको शव बोरामा पोको पारेर इनारमा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको…