२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर र भक्तपुरबाट जुवा खेलिरहेका २५ जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुर र भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३० जनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-५ चुनदेवीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका-७ घर भएका ३२ वर्षीय कुशलमगरसहित १० जना रहेका प्रहरीले जनाएको छ। उनीहरुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी वृत्त जगातीबाट…