२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालेनको चेतावनी : पोस्ट गलत भए मलाई समाऊ, हैन भने दोषी समाऊ

१८ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफू गलत हो भने पक्राउ गर्न चेतावनी दिएका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर शाहले आफ्नो फेसबुक पोस्ट हटेकोबारे संक्षिप्त टिप्पणी गरेका छन्। दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे मेयर बालेनले लेखेको स्टाटस फेसबुकले हटाएको थियो। त्यसप्रति जवाफ दिँदै उनले भनेका छन्,…