९ कात्तिक । धादिङ थाक्रे गाउँपालिका–६, नौकिलामा काठमाडौंबाट गोरखा जाँदै गरेको माइक्रोबस दुर्घटना भएको छ । दुर्घटनामा परेर माइक्रोमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। शुक्रबार (आज) दिउँसो बागमती प्रदेश ०१ ०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान (ईभी) आफैँ अनियन्त्रित भई सडकबाट १५÷२० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीको भनाइ…