५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको आरोपमा काठमाडौं नयाँबसपार्कबाट गेष्ट हाउसका संचालक पक्राउ

उनलाई एक महिनासम्म गेष्टहाउसबाट बाहिर समेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबजरस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको काठमाडौं ३ कात्तिक । वालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको आरोपमा काठमाडौं नयाँबसपार्कबाट गेष्ट हाउसका संचालक पक्राउ परेका छन् । प्रहरीका अनुसार बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा काठमाडौं टोखा नगरपालिका–२६ नयाँबसपार्कस्थित निमा गेष्ट हाउसका संचालक नुवाकोट…