१ कात्तिक । स्रोत नखुलेको ८ लाख ५० हजारसहित भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहट घर भई काठमाडौँ महानगरपालिका–७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईं रहेका छन् । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ राधेराधेमा स्रोत नखुलेको नेपाली रुपैयाँ मानिसहरूले लिने दिने काम गरिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले चौलागाईंलाई…