५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौँ महानगरको खर्च ६ महिनामा १८.४९ प्रतिशत मात्र

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/०८३ को पुस ९ गतेसम्मको खर्च विवरण सार्वजनिक गरेको छ। महानगरको १८औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले नगर सभामा प्रतिवेदन पेश गर्दै बजेटको हालसम्मको खर्च विवरण प्रस्तुत गरेकी छन्। प्रतिवेदनअनुसार, कुल २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेटमध्ये हालसम्म जम्मा १८.४९ प्रतिशत मात्रै खर्च भएको छ। चालू…