चापागाँउ ललितपुरको चापागाँउ सडक मध्यराती प्रहरीमाथि आक्रमण भएको छ । ललितपुरका पारस भनेर चिनिने सुरेन्द्र श्रेष्ठ उर्फ (शेर्पे)ले ड्उुटीमा खलिएका प्रहरीमाथि आक्रमण गरेको महानगरिय प्रहरी परिसर जावलाखेलका प्रवक्ता चक्रराज जोशी ले ललितखबरलाई जानकारी दिएका छन् । उनले गोदावरी ११ बुलुमा उनीले बा १८ च ६०९५ नम्बरको रातो सुजुकी कार बिच बाटोमै तेर्साएर गाडी जाम…