१२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथा प्रकाशित भएका पात्र प्रकाश तामाङलाई नागरिकता दिलाउन सक्रियता देखाएका छन् । हेर्न कथाले हराएका वर्षहरुमा सानै उमेरमा हराएका काले तामाङलाई भोजपुरमा रहेका आमा बाबुसँग भेट गराइदिएका थिए । उनले हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि आफ्नो सचिवालयलाई मार्फत कार्यक्रम प्रस्तोता विद्या चापागाईँ र प्रकाशलाई फोन गरेर…