२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

न्युरोडमा फुटपाथ विस्तारको विरोधमा सडकबाटै काम

७ साउन । न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाडौं महानगरपालिका–२२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिने जनाएको छ। आइतबारदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले वडाको काम सडकमा पाल टाँगेर गर्न थालेका हुन्। वडाध्यक्ष महर्जन उक्त कार्यलाई आज पनि निरन्तरता दिएका छन्। ‘वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्नेछौं। यस विषयमा छलफल गर्न अहिलेसम्म महानगर प्रमुखले…