ललितपुर खबर २६ चैत्र । गोदावरी कोरिडोरको निर्माण प्रकृया सुरु भएको छ । महालक्ष्मी नगरपालिकाले करिडोर निर्माणका लागि जग्गा खाली गराउनका लागि सुचना प्रकाशित गरेर घर टहरा हटाउन नदिकिनाराका बासिन्दालाई आग्रह गरेको छ । नगरपालिकाले वडा नंं. टिकाथली चांगाथली, सिद्धिपुरलगायत क्षेत्रबाट बग्ने गोदावरी खोलाको दुवै तर्फ १५ मिटर खाली गर्न आग्रह गरेको हो । ३५…