मिठाराम केसी ललितपुरका गायक तथा जनप्रतिनिधि हुन् । लोक तथा लोक दोहोरी गीत संगीतमा संक्रिय केसीका ललितपुरको चिनारी र भर्खरै प्रशारणमा आएको गल्ती नगर चर्चामा छन् । केसीको साँगेतिक जीवनबारे हामीले केही प्रश्नहरु सोधेका छौं । केसी लोक दोहोरी प्रतिष्ठान ललितपुरका अध्यक्ष समेत हुन् । गीत संगीतमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ? गीत संगीतमा औपचारिक रुपमा…