२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं र ललितपुरका पाँच स्थानमा दिउँसै चोरी

काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न पाँच स्थानमा सोमबार दिउँसो चोरीका घटना भएका छन्। प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानबाट नगद तथा गरगहना चोरी भएको हो। काठमाडौंको तारकेश्वर नगरपालिका–११ मा डेरा गरी बस्दै आएकी नुवाकोट सूर्यगढी गाउँपालिका–५ घर भएकी २६ वर्षीया सुनिता बजगाईको कोठाबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २ लाख ९१…