१४ कात्तिक ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ८ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ५ सय ८, ललितपुरमा २ सय ४९ र भक्तपुरमा १ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म काठमाडौंँ जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ६० हजार ७…