६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन हुँदै

१७ चैत । नेपाली कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास–नेपाल) को छैठौं राष्ट्रिय सम्मेलन तथा आठौं साधारण सभा आउँदो बुधबार अर्थात् यही २१ गते ललितपुरमा हुने भएको छ । ‘कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली’ भन्ने नाराका साथ हुन लागेको सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न रहेका…