६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिभुवन विमानस्थलबाट ५० ग्राम सुनसहित एक जना पक्राउ

१३ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार सिरहाको धनगढीमाई नगरपालिका-११ का २३ वर्षीय पुरूषोत्तम शर्मालाई ५० ग्राम सुनसहित पक्राउ गरिएको हाे । विमानस्थलको आगमन पार्किङ एरियामा शंकास्पद तरिकाले उभिरहेको अवस्थामा दिउँसो शर्मालाई पक्राउ गरिएको हो। शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।