[caption id="attachment_21771" align="alignnone" width="1100"] सिंहदरवारमा बुधबार कोरोना परिक्षणका लागि घाँटीको नमूना लिदै स्वास्थ्यकर्मी । तस्विर रसन सापकोटा\रासस[/caption] लपु संवाददाता ५ कात्तिक ०७७,चापागाँउ । सरकारले कोरोना परिक्षण निःशुल्क नगर्ने घोषणा गरेसँगै सर्वत्र चासो र चिन्ता व्यक्त भइरहेको समयमा ललितपुर गोदावरीबासीका लागि खुशीको खबर छ । गोदावरी नगरपालिकाले कात्तिक ६ गतेदेखि कोरोना परिक्षण निःशुल्क गर्ने निर्णय गरेको…