२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सेनाको हेलिकोप्टर, मन्त्री र उनीहरूका परिवारको उद्धार गरिँदै

काठमाडौं । भैंसापाटीस्थित मन्त्री निवासमा सेनाको हेलिकोप्टर अवतरण गरेको छ । मन्त्री क्वार्टरबाहिर प्रदर्शनकारीको भिड जम्मा भईभित्र प्रवेश गर्न खोजेपछि सेनाको हेलिकोप्टर पुगेको हो । मन्त्री क्वार्टरभित्र नेपाल सरकारका मन्त्री तथा उनीहरूका परिवारका सदस्यहरू रहेका छन् । मन्त्रीहरू बाहिर निस्कन नसक्ने अवस्था भएको र प्रदर्शनकारी भित्र प्रवेश गर्न खोजेपछि नेपाली सेना उद्धारको लागि पुगेको हो…