२४ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुलेखानी–फाखेल सडक खुल्यो, सतुङ्गल हुँदै कुलेखानी जोड्ने सडक बन्द

१६ फागुन । कुलेखानी–फाखेल सडक खण्ड आजदेखि खुलेको छ । स्तरोन्नतिका लागि गएको पुस १६ गतेदेखि यो सडक खण्डमा गाडी सञ्चालनमा रोक लगाइएको थियो । कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड बाग्मती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्ग हो । यसैबीच, मकवानपुर भएर काठमाण्डौ जोड्ने अर्को छोटो दुरीको कुलेखानी–महालक्ष्मी खोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडकखण्ड मंगलबारदेखि एक हप्ताका लागि बन्द…