९ भदौं ०७७, ललितपुर । ललितपुरमा मंगलबार ४५ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार १३ महिला र १७ पुरुषसहित ललितपुर महानगरपालिकामा ३० कोरोना संक्रमित फेला परेका छन् । महालक्ष्मी नगरपालिकामा ११ जना संक्रमित भेटिएका छन् । ५ महिला र ६ पुरुषमा कोरोना भेटिएपछि महालक्षमीमा कुल ११ संक्रमित फेला परेका हुन् ।…