ललितखबर ८ फागुन । स्थानीय उत्पादनलाई प्रबर्धन गर्न भन्दै सुरु भएको महालक्ष्मी महोत्सवमा किरानाका सरसामान बिक्री वितरण गरिरहेको देखियो । सोमबार लाकुरी भञ्ज्याङमा राखिएका सबैजसो स्टलमा स्थानीय उत्पादन थिएनन् । यहाँका धेरै स्टलमा चटपटे,वियर, चाउचाउलगायतका सामान बिक्री भइरहेको थियो । आयोजक नगरपालिकाले स्थानीय उत्पादनको बिक्रि वितरण गराई समृद्धि ल्याउन असफल भएको स्थानीयहरु बताउछन् । लाकुरी…