[caption id="attachment_19063" align="alignnone" width="1100"] सञ्चारकर्मीलाई जानकारी दिनुहुँदै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा । तस्वीर ः फाइल[/caption] ५ जेठ ०७७, काठमाडौं । सरकारले बन्दाबन्दी आगामी २० गतेसम्मका लागि थप गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले १५ दिनका लागि बन्दाबन्दी जारी राख्ने निर्णय भएको बताउनुभयो । मन्त्री खतिवडाले…