भक्तपुर १७ माघ । सूर्यविनायक नगरपालिका ५ कटुन्जेमा खनिएको खाल्टोमा एक वालक खसेका छन् । प्रहरीका अनुसार यसै ठाँउमा भैरब मन्दिर नजिक खाली जग्गामा बोरिङ गर्न खनेको अन्दाजी १५ फिटको खाल्डोमा खसेका रामेछाप मन्थली नगरपालिका ७ घर भई हाल कटुन्जे बस्ने २ वर्षीय सजिन भुजेलको सकुशल उद्दार गरिएको छ । खेल्ने क्रममा मंगलबार दिउँसो अचानक…