[caption id="attachment_15075" align="alignnone" width="1024"] मेला अवलोकन गर्दै पालिका अध्यक्ष लोप्चन ।[/caption] १८ माघ ०७६, माल्टा । दक्षिण ललितपुरको वागमती गाउँपालिका माल्टामा शनिबार शैक्षिक मेला आयोजना गरिएको छ । मेलाका स्टलहरुमा विद्यालयका शैक्षिक गतिविधिसँगै विज्ञानसम्बद्ध प्रर्दशनी गरिएको थियो । मेलालाई प्रतिश्पर्धात्मक रुपमा प्रस्तुत गर्ने क्रममा उत्कृष्ट स्टलहरुलाई पुरस्कृत गरिएको गाँउपालिकाका प्रेस संयोजक दिपक घिमिरे समिरले बताउनु…