७ माघ । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटलकी सञ्चालक ललिता देवकोटा भण्डारी छिन् । उनलाई शनिवार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार अर्की सञ्चालक रोमी अर्याल भने फरार छिन् । उनीहरू नातामा सासु - बुहारी हुन् । अर्यालको पनि खोजी भइरहेको…