काठमाडौँ ३ माघ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अर्धवार्षिक (छ महिना) अवधिमा गतबर्षको भन्दा ३४ करोभन्दा धेरै राजस्व असुली गर्न सफल भएको छ । समिक्षा अवधिमा महानगरले रू चार अर्ब ९० करोड ५१ लाख ९० हजार राजस्व असुल गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रू चार अर्ब ५६ करोड २९ लाख ५७…