काठमाडौँ १८ भदौ । दक्षिण ललितपुरको ठोस्ने खोलाको पानी काठमाडौं ल्याउन अध्ययन पुरा गरेको छ । सरकारले दक्षिण ललितपुरको ठोस्ने खोला, कमवानपुरको सिस्नेरी खोला र भक्तपुरको महादेव खोलाको पानी राजधानी ल्याएर वितरण गर्न अध्धयन सुरु गरेको थियो । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गरेको प्रश्नको उत्तर दिँदै यी खोलाहरुको…