२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन

पाटन (ललितपुर) राष्ट्रपति रामचन्द्र पौडेलले आज ललितपुर महानगरपालिकाले निर्माण गरेको भूकम्प प्रतिरोधी नयाँ प्रशासनिक भवनको उद्घाटन गरेका छन् । महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरको प्रशासनिक कार्य सञ्चालन हुँदै आएको भवन अपर्याप्त भएकाले ५२ हजार पाँच सय वर्गफिटमा भूकम्प प्रतिरोधात्मक अध्याधुनिक भवन निर्माण गरिएको जानकारी दिएका छन् । “महानगरभित्रका २२ वटा वडामा अपाङ्गमैत्री कार्यालय भवन निर्माण…