काठमाडौं काठमाडौंको कोटेश्वर सडकमा बसको ठक्करपछि गुडिरहेको बसको सहचालकको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वर चोकस्थित सडकमा बा.३ ख ७३८७ नम्बरको बसको ठक्करपछि सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र लागेको आइतबार दिउँसो निधन भएको हो । गुडिरहेको बसबाट खसेपछि सोही बसको ठक्करपछि गम्भीर घाइते भएका उनको…