३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साँखुमा मोटरसाइकलको ठक्करपछि बृद्धको निधन

काठमाडौं काठमाडौंको साँखु क्षेत्रमा मोटरसाइकलको ठक्करपछि एक बृद्धको निधन भएको छ । प्रहरीका अनुसार शंखरापुर नगरपालिका ५ पालुवारीस्थित सडकमा बा.६५ प ७९९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका ६ बस्ने ५५ वर्षीय लक्ष्मण चित्रकारको मृत्यु भएको छ । बुधबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको…