[caption id="attachment_8534" align="alignnone" width="1100"] चापागाँउबाट देखिएको गणेश हिमाल । तस्विर ः ललितपुर खबर[/caption] ५ माघ ०७६, काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कम भएपछि आजबाट मौसममा सुधार आउनेछ । हाल देशको पूर्वी…