१५ पुस । एक व्यक्तिलाई अपहरण गरेको आशंकामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अपहरण वा कुनै लेनदेन विवाद हो भन्नेबारे अहिले अनुन्धान भइरहेको परिसरका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए। पीडित व्यक्तिले भने गत मंसिर १० गते आफूलाई अपहरण गरी साढे…