२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दुर्गा प्रसाईंको समूह र प्रहरीबीचको झडपमा १० जना घाइते

७ मंसिर । दुर्गा प्रसाईंको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि भएको झडपमा १० जना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । झडपमा परी चट्टान थापा (टाउकोमा चोट), कमल शाही, लोकराज जोशी (बैतडी), शम्भु थापा, प्रकाश थापा, प्रभु शर्मा, विश्व हमाल, उर्मिला तामाङ, विक्रम क्षत्री र भरतप्रसाद पाठक (धादिङ) घाइते भएका…