११ पुस । काठमाडौँसहित विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार गोकर्णेश्वर नगरपालिका-२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् । यसैगरी महानगरपालिका-१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै संखुवासभाको भोटखोला गाउँपालिका-४ सिब्रुङ बस्ने ढक…