२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नक्खिपोटबाट जुवातास खेलिरहेको अवस्थामा ७ महिलासहित ३ पुरुष पक्राउ

२७ कात्तिक । ललितपुर महानगरपालिका–१४ नक्खिपोट युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ७ महिला र ३ पुरुषलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट १ लाख ३ हजार ४२० पनि बरामद गरिएको छ ।