६ मंसिर । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यक काम परे मात्रै मंसिर ७ गते बिहीबार सवारी साधन लिएर निस्किन आग्रह गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध…