२० मंसिर । अब मंगलबजारबाट लगनखेलसम्म फुटपाथमा व्यापार गर्न नपाइने भएको छ । ललितपुर महानगरपालिकाले मंगलबजारबाट लगनखेलसम्म फुटपाथ व्यापार गर्न नदिने भएको हो । यहि मंसिर २४ आइतबारदेखि फुटपाटमा व्यापार गर्न नदिइने भएको हो । सर्वसाधारणलाई हिँडडुल गर्नमै समस्या भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो । ललितपुर महानगरपालिकाले फुटपाथ व्यापारीहरुले सामान बेच्दा भीडभाड हुँदा…