२ कात्तिक । काभ्रेबाट राजश्व छलेका ९२ बोरा चिनी र २८ बोरा धान प्रहरीले बरामद गरेको छ। बनेपा नगरपालिका-७ स्थित अरनिको राजमार्गमा बिहीबार दिउँसो साढे १ बजे सवारी जाँच गर्नेक्रममा ट्रकबाट प्रहरीले चिनी र धान बरामद गरेको हो। पनौतीबाट बनेपा जाँदै गरेको धुलिखेल नगरपालिका-२ बस्ने ३७ वर्षीय राजु तिमल्सिनाले चलाएको ना ६ ख ६२१९ नम्बरको…