२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इमाडोलकी भूमिका सुन्धाराको गेस्ट हाउसमा मृत फेला

२३ असोज । सुन्धाराको एक गेष्ट हाउसमा युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका ११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा २० बर्षिया भूमिका राउत मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार ललितपुरको इमाडोल घर भएकी भूमिका असोज ८ देखि सो गेस्ट हाउसमा बस्दै आएकी थिइन् । घटनास्थलमा प्रहरीले विषको बट्टा पनि बरामद गरेको जानकारी…