ललितखबर १२ कात्तिक । ललितपुरकी सासंद डा. तोसिमा कार्कीले नेपालमा बस्न र गरि खाने वातावरण नभएको भन्दै आफ्नी आमाले अहिले पनि विदेश जान सुझाव दिने गरेको बताउने गरेको बताएकी छिन् । उनले घर घरको रोगजारीको समस्या बढेको, स्वास्थ्य शिक्षाका अवस्था नाजुक रहेको बताइन् । २०८४ सालमा आफ्नो नेतृत्वको सरकार आवश्यक रहेको उनको दाबी थियो ।…