१० असोज । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्षको राजेन्द्र पसछेको पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेको छ। अनुगमनका क्रममा विभागको टोलीले पनौती नगरपालिका ७मा रहेको ओम श्री पसछे ट्रेडर्सबाट म्याद सकिएको २९ बोरा चामल बरामद गरेको छ। विभागको टोली बरादम गरेको म्याद सकिएको चालम नस्ट गर्दै ओम श्री पसछे ट्रेडर्सलाई ३ लाख…