भक्तपुर ६ भदौ । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा आजदेखि ३८ दिने श्रावणी मेला सम्पन्न भएको छ । साउन १ गतेदेखि सुरु भएको मेला आजदेखि सम्पन्न भएको हो । सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै…