४ भदौ । काठमाडौं सितापाइलामा रोकिराखेको बसभित्रै एक बालिका बलात्कृत भएकी छन्। कक्षा ५ मा अध्ययन गर्ने बालिकालाई ५१ वर्षीय पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा नागार्जुनको भीमढुंगाका ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेर बलात्कारको मुद्दा चलाइएको छ। बसभित्र बलात्कार गर्दै गरेको बेला ती बालिकाका भाइले देखेपछि घटना बाहिर आएको थियो। यो…