२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरी मेयर कपमा कीर्तिपुरको जित, तारकेश्वर पराजित

ललितपुर १८ वैशाख । ललितपुरको गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगितामा कीर्तिपुर नगरपालिकाले जित हात पारेको छ भने तारकेश्वर नगरपालिका पराजित भएको छ । जीतसँगै कीर्तिपुर क्बार्टरफाइनलमा प्रबेश गरेको छ । गोदावरी नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा मंगलबार सम्पन्न खेलमा तारकेश्वर नगरपालिकालाई ५–०…