७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रास्वपा काठमाडौँ सभापतिमा शाक्य निर्वाचित

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गरे भने उनको प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत पाएका छन् । उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन् ।