२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


श्रीलालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक




ललितखबर

श्रीलालीगुराँस सहकारीका ९४३ ऋणीको नाम सार्वजनिक गरिएको छ । सहकारीबाट ऋण लिएका ऋणीले चुक्त गरेको भए प्रमाण सहित उपस्थित हुन र नतिर्ने ऋणीले तत्काल तिर्न आह्वान गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितीले सूचना प्रकाशित गर्दै आह्वान गरेको हो ।
नामावलीमा धेरै संस्थाहरुको नाम उल्येख छ । विवरणमा श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारीले सञ्चालनमा गरेका कम्पनीदेखि सहकारीका प्रमुख कार्यकारी सुरेन्द्र भण्डारीको समेत नाम देखिएको छ । सार्वजनिक व्यक्तिले के कति ऋण चुक्त गरे भन्नेबारे भने सूचनामा उल्येख छैन ।

सहकारी गत २०८० फागुन ४ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ७ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।