३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोटेश्वर प्रहरी हत्या प्रकरणः हत्या गर्ने व्यक्ति क्रिकेट प्रशिक्षार्थी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी सहायक हवल्दार अमृत गुरुङको हत्यामा पक्राउ परेका १९ वर्षीय अनुपम भण्डारी क्रिकेट सिक्दै आएको व्यक्ति रहेको खुलेको छ। भण्डारी कैलाली लम्मीचुहा नगरपालिका–४ घरका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भण्डारीलाई कैलालीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो। उनका अनुसार उनी भारतको बैंगलोरमा तीन महिनाअघि क्रिकेट प्रशिक्षण लिएर फर्केका थिए…