२ साउन । काठमाडौंमै बाबुले छोरी बलात्कार गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता परेको छ । प्रहरीले बलात्कारको आरोप लागेका बाबुलाई पक्राउ गरी मुद्दा चलाएको हो । बाबुविरुद्ध हाडनाता करणीमा मुद्दामा दर्ता भएको हो। काठमाडौंको बालाजु क्षेत्रमा बस्ने एक बाबुले छोरी बलात्कार गरेका प्रहरीले जनाएको छ। उनले आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको पाइएपछि…